नेपाल टेलिभिजन: चरम बदमासीको ताजा नमूना

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिभिजनको स्याटेलाइट खरिद प्रक्रियामा व्यापक अनियमितता भएको पाइएको छ । टेलिभिजनको कर्मचारीको मिलेमतोमा २० करोडभन्दा बढी रकमको टेन्डर सूचना सार्वजनिक हुनुअघि नै सम्बन्धित कम्पनीलाई त्यसको लागतसहितको सूचना चुहिएको पाइएपछि अनियमितताको पोल खुलेको हो । मूल्यांकन समितिले अन्तिम रूप दिएको मापदण्ड र दररेट टेन्डरको सूचनाअघि नै थाइकमलगायतका केही कम्पनीलाई मेल पुगेको … Continue reading नेपाल टेलिभिजन: चरम बदमासीको ताजा नमूना